Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोप परीक्षण

संसारभरका २ सय २ वटा खोप परीक्षणको चरणमा,५ वटामात्रै अन्तिम चरणको परीक्षणमा (सूचीसहित)

संसारभरका २ सय २ वटा खोप परीक्षणको चरणमा,५ वटामात्रै अन्तिम चरणको परीक्षणमा (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०७७ आइतवार • १२:०१:२२ बजे
  • 2.4K
    SHARES
  • संसारभरका २ सय २ वटा खोप परीक्षणको चरणमा,५ वटामात्रै अन्तिम चरणको परीक्षणमा (सूचीसहित)

    एजेन्सी/कोरोना भाइरसको संक्रमणले लाखौँ मानिसको ज्यान गएको छ । करोडौँ संक्रमित भएका छन् । संक्रमण रोक्नका लागि अहिलेसम्म गरिएका प्रयास सफल हुन सकेका छैनन् । तर, संसारभरका स्वास्थ्य वैज्ञानिक कोरोनाबाट मुक्ति पाउने उपायको खोजीमा छन् ।

    images
     

    संसारभरका २ सय २ वटा खोप अहिले परीक्षणको चरणमा छन् । ती मध्ये ५ वटा खोप अन्तिम चरण अर्थात तेस्रो चरणको क्लिनिकल परीक्षणमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    कोरोनाविरुद्धको भ्याक्सिन तयार गरेको दावी गर्ने रुसी भ्याक्सिनले भने विश्वव्यापी मान्यता पाउन सकेको छैन । विश्व स्वास्थ्य संगठनले पनि यसको प्रयोगलाई अनुमति दिएको छैन ।

    अहिलेसम्म तेस्रो चरणमा अमेरिकी कम्पनी मोर्डेनाको आएएनए बेस भ्याक्सिन, बेलायतको अक्सफोर्ड विश्व विद्यालयको भ्याक्सिन, चिनियाँ कम्पनीहरु बेइजिङ इन्स्टिच्युट, सिनोभ्याक र वुहान इन्स्टिच्युटका तीनवटा भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छन् ।

     कुन कम्पनीको भ्याक्सिन कुन चरणमा ?

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology