Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

युट्युबमा झुटो शीर्षक राखेर अफवाह फैलाउनेलाई कारबाही

युट्युबमा झुटो शीर्षक राखेर अफवाह फैलाउनेलाई कारबाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २०, २०७८ शुक्रवार • १७:५१:१९ बजे
  • 1.1K
    SHARES
  • युट्युबमा झुटो शीर्षक राखेर अफवाह फैलाउनेलाई कारबाही

    सूचना प्रविधिको दुरुपयोग गरि फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामलगायतमा झुटो क्याप्सन, शीर्षक राखी सम्पान गर्नेलाई गृह मन्त्रालयले कारबाही गर्ने भएको छ ।

    images

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सूचना प्रविधिको दुरुपयोग गरि झुटा क्याप्स र शीर्षक राखेर समाजमा उत्तेजना, अफवाह र सामाजिक सद्भावमा खलल पुर्याइएको भन्दै त्यसप्रकारको गतिविधि गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको हो ।

    विद्युतिय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।https://www.moha.gov.np/

     

    release.jpg

  • सम्बन्धित विषय:

  • # युट्युबमा झुटो शीर्षक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology