Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने

सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०७९ बुधवार • ०९:११:०४ बजे
  • 868
    SHARES
  • सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने

    सरकराले सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

    images

    ‘सूचना प्रविधिको सुरक्षित प्रयोगको लागि साइबार सुरक्षा प्रणाली लागू गर्दै डिजिटल साक्षरता कार्यलाई अभियानको रुपमा बढाइने छ ।

    विद्युतिय प्राणलीबाट सञ्चालन भई व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरमा ल्याइने छ,’ सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

    त्यस्तै डिजिटल नेपाल फ्रेमवर्क–२०७६ को प्रभावकारी कार्यन्वयनबाट सर्वाजनिक सेवालाई प्रभावकारी, सहज र सरल बनाइने सरकारले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # सामाजिक सञ्जाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology