Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्लड सुगर घटाउनुका साथै रक्तअल्पताको समस्यामा अति लाभदायी हरियो धनियाँ

ब्लड सुगर घटाउनुका साथै रक्तअल्पताको समस्यामा अति लाभदायी हरियो धनियाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • १८:०५:०६ बजे
  • 1.3K
    SHARES
  • ब्लड सुगर घटाउनुका साथै रक्तअल्पताको समस्यामा अति लाभदायी हरियो धनियाँ

    स्वाद बढाउनुका साथै हरियो धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । धेरै पोषक तत्वहरूले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन मद्दत गर्दछ ।

    images

    हरियो धनियाँको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । यसका साथै हरियो धनियाँको पातले शरीरमा रगतको कमीलाई पूरा गर्न निकै फाइदाजनक हुन्छ । दैनिक हरियो धनियाँको सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ ।

     

    हरियो धनियाँ खानुका फाइदाहरू थप जानकारी लिऔँ ।


    १. मधुमेह रोगीका लागि लाभदायी


    हरियो धनियाँको सेवन मधुमेह रोगीका लागि निकै फा इदाजनक मानिन्छ । हरियो धनियाँले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसको दैनिक सेवनले रगतमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ ।


    २. रक्तअल्पता हटाउन लाभदायी


    रक्तअल्पता हटाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले रक्तअल्पताको समस्यालाई हटाउन मद्दत गर्छ । शरीरमा रगतको कमी पूरा गर्न हरियो धनियाँको सेवन गर्नुपर्छ ।


    ३. आँखाको ज्योति बढाउन लाभदायी


    आँखाको ज्योति बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जसले आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । यसले आँखाको ज्योति पनि बढाउँछ ।

    ४. रोग प्रतिरोधी क्षमता बढाउँछ

    रोग प्रतिरोधी क्षमता बढाउन हरियो धनियाँको सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । हरियो धनियाँमा भिटामिन सी हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाएर बढ्न पनि मद्दत गर्छ ।

  • सम्बन्धित विषय:

  • # लाभदायी हरियो धनियाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology