Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक (सूचीसहित)

चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७९ शनिवार • १०:२३:४१ बजे
  • 853
    SHARES
  • चैत १७ देखि हुने एसईई तालिका सार्वजनिक (सूचीसहित)

    राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०६९ को तालिका सार्वजनिक गरेको छ ।

    images

    यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

    अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।

    एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

    SEE-notice.jpg

  • सम्बन्धित विषय:

  • # एसईई तालिका सार्वजनिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology