Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जान्नुहाेस् :अनुहारका रौ हटाउने उत्तम घरेलु विधि

जान्नुहाेस् :अनुहारका रौ हटाउने उत्तम घरेलु विधि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ४, २०७७ आइतवार • १२:३२:२१ बजे
  • 5.4K
    SHARES
  • जान्नुहाेस् :अनुहारका रौ हटाउने उत्तम घरेलु विधि

    सबैलाई सुन्दर बन्न मन पर्छ । सुन्दरताको मुल्यांकन पनि अनुहारबाट नै गरिन्छ । सबैभन्दा पहिले सवैको आँखा पर्ने ठाउँ पनि अनुहार नै हो । त्यसैले अनुहार सफा, सुन्दर र चम्किलो बनाउन जो कोही तल्लिन रहन्छन् ।

    images

    कसैको अनुहारमा अनाबश्यक रौं तथा झुसले सुन्दरतालाई कुरुप बनाइदिएको हुन्छ । यस्ता अनावश्यक रौं एकै दिनमा हटाएर चम्किलो र सफा अनुहार बनाउने घरेलु विधिको विषयमा यहाँ जानकारी दिइएको छ ।

    सामग्री, काँचो दूध,तर, बेसार,बेसन, बिधि, आदिकाे उपयाेग गर्दा निकै राम्राे हुन्छ । यस्तै, एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने । पहिले सफासँग मुख धुने अनि यसरी बनाइएको लेपलाई धोएको अनुहारमा पुरै लगाउने ।

    अनुहार सुख्खा हुन्जेल राख्ने र पुरै सुकीसकेपछि विस्तारै हातले मसाज गर्दा अनुहारमा भएका कमजोर रौहरुले जरा देखिनै ठाउँ छोड्छ । अन्त्यमा मनतातो पानिले मुख धुने तपाईंले सफा चम्किलो अनुहार पाउनुहुनेछ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology