Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०८० सोमवार • १२:२१:५१ बजे
  • 895
    SHARES
  • काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

    गर्मीयाम सुरु भएसँगै मानीहरु शरिरलाई सितलता दिने फलफुल, तरकारी लगायत खानेकुरा खाने गर्दछ ।

    images

    गमीमा धेरैजसो मनीसले काँक्रोलाई विशेष प्राथमिक रुपमा खाने गरिन्छ ।

    खानामा सलादको रुपमाा प्रयोग हुँदै आएको काक्रो खानु शरिरको लागि पनि फाइदाजनक मानिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ ।

    शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन्।

    काक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त छन् र यसमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ ।

    काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ। कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ ।

    काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ।

  • सम्बन्धित विषय:

  • # कब्जियत हटाउनसम्म
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology