Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बानेश्वरमा सहकारी पीडितको विरोध प्रदर्शन, ५ जना पक्राउ

बानेश्वरमा सहकारी पीडितको विरोध प्रदर्शन, ५ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३१, २०८० आइतवार • १३:२०:२२ बजे
  • 1.1K
    SHARES
  • बानेश्वरमा सहकारी पीडितको विरोध प्रदर्शन, ५ जना पक्राउ

    रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका ५ जना सहकारी पीडित पक्राउ परेका छन् ।

    images

    आइतबार बिहानदेखि नै माइतीघरदेखि बानेश्वरसम्म विशाल प्रदर्शन गरिरहेकामध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन् ।

    सोही क्रममा आज ५ जना पक्राउ परेका हुन् ।

  • सम्बन्धित विषय:

  • # ५ जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology