Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो

कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १४, २०८० आइतवार • १०:००:३९ बजे
  • 841
    SHARES
  • कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्यो

    कोरियन भाषा परीक्षाको लागि आवेदन खुलेको छ ।

    images

    इपीएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

    नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको हो ।

    पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परीक्षा सञ्चालन गरिने जनाइएको छ। इच्छुक व्यक्तिले यहि साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

    भाषा परीक्षा आगामी असोज १ गते सोमबारदेखि हुनेछ ।

  • सम्बन्धित विषय:

  • # कोरियन भाषा परीक्षा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology