Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

१२ कक्षाको ग्रेडवृद्धि परीक्षा सर्‍यो

१२ कक्षाको ग्रेडवृद्धि परीक्षा सर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २०, २०८० बुधवार • १०:२०:४८ बजे
  • 1.3K
    SHARES
  • १२ कक्षाको ग्रेडवृद्धि परीक्षा सर्‍यो

     कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । 

    images

    आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो ।  परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

    परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ । 

    greadbridhi.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology