Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक कटहर

ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक कटहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०८१ शुक्रवार • १४:२९:३९ बजे
  • 874
    SHARES
  • ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक कटहर

    हाम्रो वरिपरि धेरै खालका रूख र बोटबिरुवा छन् । तर ती रूख र बिरुवाहरूबारे हामी पूर्णरुपमा जानकार छैनौँ । हाम्रो वरिपरि औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू पनि छन् । तिनै मध्ये एक हो रुख कटहर ।

    images

    कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्छ भन्छन् । मधुमेहका रोगीका लागि पनि यो निकै लाभदायक भएको बताइन्छ । कटहर हामी फलका रूपमा खान्छौँ ।

    यसलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ । यो वर्षौभरि हराभरा हुने रुख हो । भुईँ कटहरको सिंगै रुखको औषधीय मूल्य छ । यसको फलमा प्रचुर मात्रामा भिटामिन बी पाइन्छ ।

    ब्लड प्रेसरका बिरामीका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ । मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक छ ।

    तरकारीको रूपमा खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । हृदयघातका बिरामीका लागि पनि यो निकै लाभदायक मानिन्छ । रुख कटहरले शरीरमा कोलेस्ट्रोल बन्न दिँदैन ।

    जसले गर्दा हृदयाघातको सम्भावना कम हुन्छ । यसमा धेरै फाइबर पाइन्छ । जुन पाचनमा निकै फाइदाजनक हुन्छ ।

  • सम्बन्धित विषय:

  • # फाइदाजनक कटहर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology