Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते हुने

कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८२ मंगलवार • ०७:०३:५८ बजे
  • 979
    SHARES
  • कक्षा १२ को मौका परीक्षा भदौ २८ र २९ गते हुने

    सोमबार सार्वजनिक कक्षा १२ को परीक्षामा अनुत्तीर्ण (ननग्रेडेड) भएका विद्यार्थीका लागि आगामी भदौ २८ र २९ गते पूरक परीक्षा हुने भएको छ ।

    images

    नतिजा सार्वजनिक गरेपछि राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुरक परीक्षाबारे जानकारी दिएको हो ।

    जसअनुसार परीक्षामा सहभागी भई सबै विषयमा ‘डी’ वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढिमा कुनै दुई विषयमा ननग्रेडेड भएका विद्यार्थीहरुले पूरक परीक्षा दिन पाउनेछन् ।

    सोमाबार सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदा ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् ।

    mau.png

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology