Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनमा बनेको कोरोना भ्याक्सिन ब्राजिलले प्रयोग गर्ने

चीनमा बनेको कोरोना भ्याक्सिन ब्राजिलले प्रयोग गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७७ बुधवार • १३:१२:४८ बजे
  • 1.9K
    SHARES
  • चीनमा बनेको कोरोना भ्याक्सिन ब्राजिलले प्रयोग गर्ने

    ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा विकास गरिएको खोप प्रयोग गर्ने भएको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको हो ।

    images

    साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकारले ४ करोड ६० लाख डोज खोप किन्न सहमति जनाएको बताउनुभयो ।उहांले खोपको कार्यक्रम आगामी वर्षको शुरुमा हुने छ । ब्राजिलमा पनि चिनियाँ खोपको परीक्षण भइरहेको छ । ब्राजिलमा ५३ लाख मानिस संक्रमित भईसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology