Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा १२ को परीक्षा मंसीर ९ गतेबाट हुने

कक्षा १२ को परीक्षा मंसीर ९ गतेबाट हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०७७ बुधवार • २०:४६:३८ बजे
  • 2.3K
    SHARES
  • कक्षा १२ को परीक्षा मंसीर ९ गतेबाट हुने

    कक्षा १२ को परीक्षा आगामी मंसीर ९ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने तालिका सार्वजनिक गरेको छ ।
    बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । अन्तिम परीक्षा मंसीर १६ गते हुने छ । देशभर कक्षा १२ को परीक्षा नहुँदा लाखौ विद्यार्थीहरु प्रभावित भएका छन् ।

    images

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology