Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्वस्थ यौन सम्बन्ध स्वस्थ जीवनको लागि आवश्यक

स्वस्थ यौन सम्बन्ध स्वस्थ जीवनको लागि आवश्यक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०७७ बिहिवार • २१:१४:५९ बजे
  • 2.1K
    SHARES
  • स्वस्थ यौन सम्बन्ध स्वस्थ जीवनको लागि आवश्यक

    स्वस्थ यौन सम्बन्ध स्वस्थ जीवनको लागि आवश्यक हुन्छ ।स्वस्थ यौन सम्बन्धका कारण लामो आयुसम्म बाच्न मद्दत गर्न सक्ने विभिन्न अध्ययनहरूले देखाइसकेका छन् ।हप्तामा दुई पटक यौन सम्बन्ध राख्ने व्यक्तिहरूमा एन्टिबडी इम्युनोग्लोबुलिन (ए आईजीए)को स्तर धेरै बढी हुन्छ ।आईजीएले चिसो र फ्लूविरुद्ध लड्न मद्दत गर्छ । यौन सम्बन्ध राख्दा केही मात्रामा शरीरको क्यालरीहरू वर्न हुनेसमेत बताइएको छ ।

    images

    न्यू इङ्गल्यान्ड रिसर्च इन्स्टिच्यूटले गरेको अध्ययनअनुसार नियमित यौन गतिविधिले हृदय रोगका जोखिमहरू कम गर्न सक्छ ।यसले हार्मोनको स्तरहरूलाई सक्रिय गरेर महिनावारीलाई नियमित बनाउने र मेनोपजका नाकारात्मक लक्षणहरू कम गर्छ ।यौन गतिविधिको बेला अक्सिटोसिन नामक हर्मोन रिलिज हुने हुँदा यसले टाउको दुखाइ निको पार्ने तथा शारीरिक पीडा कम गर्छ ।

    यौन सम्बन्ध राख्दा तनाव कम हुने, राम्रो निन्द्रा लाग्ने, रक्तचाप कम गर्ने, र प्रोस्टेट क्यान्सर तथा स्तन क्यानसरको जोखिमलाई पनि कम गर्नेगर्छ ।एक स्वस्थ यौन जीवनले तुरुन्त मूड परिवर्तन गर्ने, मानसिक स्वास्थ्यमा दीर्घकालीन सन्तुष्टिको नेतृत्व गर्ने र सुँघ्ने क्षमतामा समेत वृद्धि गर्ने गर्छ ।

    जहाँसम्म यौन सम्बन्ध राख्नु रमाइलो र सम्भावित स्वास्थ्य गतिविधि हुन सक्छ, सुरक्षाविनाको यौन जीवनले सम्पूर्ण स्वास्थ्यलाई जोखिम पैदा गर्न सक्छ ।

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology