Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको बेनीमा आगामी आइतबारदेखि शैक्षिक संस्था खोल्ने

म्याग्दीको बेनीमा आगामी आइतबारदेखि शैक्षिक संस्था खोल्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर १२, २०७७ शुक्रवार • १४:११:५४ बजे
  • 1.1K
    SHARES
  • म्याग्दीको बेनीमा आगामी आइतबारदेखि शैक्षिक संस्था खोल्ने
    म्याग्दीको बेनी नगरपालिकाले आगामी आइतबारदेखि शैक्षिक संस्था खोल्ने भएको छ ।

    सरोकारवालासँग छलफल गरेर भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने निर्णय भएको बेनीका नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

    शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार शैक्षिक संस्था खोल्न लागेको श्रेष्ठ बताउँछन् ।

    संस्थागत आइसोलेसन र क्वारेन्टिन खाली रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

    बेनीमा ५६ वटा सामुदायिक विद्यालयसहित ७१ वटा शैक्षिक संस्था छन् ।

  • सम्बन्धित विषय:

  • # शैक्षिक संस्था खोल्ने
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology