Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भाइरल बन्यो रमेश र नन्दाको भिडियो – एकैछिनमा करोडौंले हेरे( भिडियो सहित)

भाइरल बन्यो रमेश र नन्दाको भिडियो – एकैछिनमा करोडौंले हेरे( भिडियो सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७७ आइतवार • १०:०७:४१ बजे
  • 3.5K
    SHARES
  • भाइरल बन्यो रमेश र नन्दाको भिडियो – एकैछिनमा करोडौंले हेरे( भिडियो सहित)

    रमेश प्रसाईं र समाजसेवी नन्दा सिंहको विवाह पछिल्लो समय निकै नै चर्चामा बनेको थियो र अहिले पनि बनिरहेको छ । रमेशले नन्दा सिंहसंग तीन वर्ष देखि प्रेम रहेको र विवाह गर्न लागेको घोषणा गरेका थिए । उनको घोषणा पछि केही फ्यानहरु रिसाएका समेत थिए । उनीहरुले कल्पनालाई रमेशले धोका दिएको आरोप समेत लगाएका थिए ।

    images

    तर अहिके उनेहरुको जोडीलाई धेरै नेपालीहरुले रुचाएका छन । विवाह भएको हप्तादिन नबित्दै रमेश र नन्दाको टिकटक भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियोलाई दर्शकहरुले निकै नै रुचाएका छ्न । उक्त भिडियो अहिले टिकटकभरी भाइरल भइरहेको छ । य भिडियोलाई अहिले लाखौं ले हेरिसकेका छन । अब प्रस्तुत छ उही रमेस र नन्दाको टिकटक भिडियो । भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

    काठमाडौमा रहेका रमेश विवाहका लागि आफ्नो गृहजिल्ला सुनसरीमा (धरान) पुगेका थिए । उनले इटहरीमै नन्दालाई बेहुली बनाएका हुन् । उनीहरुको विवाहमा इन्द्रणी कार्यक्रमको टिम र केही युट्युवर पत्रकारहरु समेत सहभागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो । नन्दा सिंह कर्णालीको कालिकोटमा जन्मिएकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसएलसी उतिर्ण गरिन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology