Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

करोडपति बनेका बिल गेट्सका यी भनाइहरू

करोडपति बनेका बिल गेट्सका यी भनाइहरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७७ बिहिवार • १७:२४:३७ बजे
  • 1.8K
    SHARES
  • करोडपति बनेका बिल गेट्सका यी भनाइहरू

    विलियम हेनरी ‘बिल’ गेट्स (६४) एक अमेरिकी ब्यापारी, आविष्कारक तथा विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्ट कम्पनीका संस्थापक अध्यक्ष हुन् ।

    उनी विश्वकै धनी व्यक्ति हुन् । उनले ३० वर्षको उमेरमा लखपति बन्ने सपना देखेका थिए तर ३१ वर्षको उमेरमा नै उनी करोडपति बन्न सफल भए ।


    ६४ वर्षीय गेट्ससँग १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब सम्पत्ति छ । धेरै सम्पति हुँदाहुँदै पनि बिल गेट्स साधारण मानिस जस्तै आफ्नो जीवन चलाइरहेका छन् ।

    उनका यी पाँच वाणीहरू
    यो संसारमा कसैसँग पनि आफ्नो तुलना नगर्नुहोस्, यस्तो गर्नु भनेको आफैंले आफ्नो इज्जत नगर्नु हो ।
    एउटा गाह्रो काम गर्नका लागि म अल्छी व्यक्तिलाई छान्दछु किनकी अल्छी व्यक्तिले ने सजिलो तरिका पत्ता लगाउन सक्छ ।
    जिन्दगी सधैं आफूले चाहेको जस्तो हुँदैन । यसैले जिन्दगीसँग आफूलाई बानी पार्ने गर ।
    सफलताको खुशीमा रमाउनु त ठीकै छ तर हामीले धेरै ध्यान भने असफलताले सिकाएको पाठतर्फ लगाउनुपर्छ ।
    एउटा निश्चित बिन्दुमा पैसा मेरा लागि कुनै उपयोगी चिज होइन

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • # बिल गेट्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology