Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना भ्याक्सिन फाईजरको साईडईफेक्ट घातक बन्दै, नर्वेमा मात्रै २३ जनाको मृत्यु

कोरोना भ्याक्सिन फाईजरको साईडईफेक्ट घातक बन्दै, नर्वेमा मात्रै २३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७७ शनिवार • १७:१७:४९ बजे
  • 1.8K
    SHARES
  • कोरोना भ्याक्सिन फाईजरको साईडईफेक्ट घातक बन्दै, नर्वेमा मात्रै २३ जनाको मृत्यु
    एजेन्सी /अमेरीकी ड्रग निर्माता कम्पनी फाईजर र जर्मन बायोनटेकले सँयुक्त रुपमा उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिनका घातक साईडईफेक्ट देखा पर्न थालेका छन् ।

    यो भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले सबै भन्दा पहिला अनुमति दिएको थियो । यो भ्याक्सिनले अमेरीका, मेक्सिको, नर्वे, बेल्जियम लगायतका देशमा भ्याक्सिन लिएपछि मृत्युका घटनाहरु देखा परेका छन् ।

    नर्वेमा मात्रै यो भ्याक्सिन लगाए पछि मृत्यु हुनेको संख्या २३ पुगेको छ । ती २३ जना मध्य १३ जनाको केवल फाईजरको खोपको साईडईफेक्टका कारण मृत्यु भएको समाचारमा उल्लेख छ ।

    यति धेरै मृत्यु पछि फाईजरको खोपको गाईडलाईनै नर्वेले परिवर्तन गरेको छ । यस्तै बेल्जियममा पनि एक जनाको फाईजर खोपका कारण मृत्यु भएको जनाईएको छ । नर्वेमा भएको मृत्युका बारेमा हुने जाँचलाई नजिकबाट हेरिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology