Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिनोफार्म खोपलाई पनि नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति दिईने

सिनोफार्म खोपलाई पनि नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति दिईने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०७७ आइतवार • १३:०४:४९ बजे
  • 1.4K
    SHARES
  • सिनोफार्म खोपलाई पनि नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति दिईने

     सरकारले चीनीया कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोना बिरुद्धको खोपलाई पनि आपतकालिन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । सिनोफार्म खोप ब्राजिल, युएई, पाकिस्तान लगायतका मुलुकमा प्रयोग भईरहेको छ ।
    यस अघि भारतमा बनेको कोभिसिल्ड खोपलाई अनुमति दिईसकिएको छ । भारतमा बनेका ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ तथा चीनको ‘सिनोफार्म’ ले आपत्कालीन प्रयोगका लागि विभागमा निवेदन दिएका थिए ।

    images

    आपत्कालीन उपयोगको पहिलो अनुमति पाएको २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने अक्सफोर्ड–अस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरेर तेस्रो चरणको परीक्षण पूरा गरिसकेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology