Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिलालाई सबैभन्दा मनपर्ने यी पाँच यौन आसन

महिलालाई सबैभन्दा मनपर्ने यी पाँच यौन आसन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १०, २०७७ शनिवार • १३:१९:०७ बजे
  • 9.0K
    SHARES
  • महिलालाई सबैभन्दा मनपर्ने यी पाँच यौन आसन

    यौन सम्पर्कमा आफूलाई रमाइलोका साथै आफ्नो यौन साथीलाई रमाइलो हुँदा दुई गुणा रमाइलो भएको अनुभूति हुने हुनाले महिलाले आफ्नो पुरुष साथीलाई रमाइलो बनाउन प्रयास गर्छन भने पुरुष आफ्नी महिला साथीलाई धेरै रमाइलो बनाउने प्रयास गर्दछन ।

    images

    आज हामी महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन्न खोज र अनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने सेक्स आसनहरु निम्न छन् । कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन । अझ यो आसनलाई त सबै भन्दा लोकप्रिय पनि मानिन्छ ।

     

    पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र लोकप्रिय आसन हो । धेरै जसो यौन क्रिया यही पोजिसनबाट शुरु गरिन्छ । 

    महिलाहरुले पनि यो सेक्स आसन मन पराउँछन । यसरी सेक्स गर्दा चुम्बन गर्न सजिलो, पुरुषले महिलाका स्तन मुसार्न सजिलो र एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ । कतिपय महिलाहरु यसरी सेक्स गर्दा आँखामा हेर्न मिल्ने हुनाले पनि बढी मन पराउने हुन्छन् ।

    यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा सेक्सी पोजिसन पनि हो। यो आसनमा महिला माथी रहेर पुरुषमाथि घोडा चढेको जस्तो गरेर लिंगलाई आफ्नो योनीमा पसौछ्न । यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुनाले आक्रामक महिलाहरुमा यस्तो सेक्सको बिशेष रुची हुन्छ ।

    यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ । एक अर्कालाई चुम्बन र पुरुषको हातले सजिलै महिलाको स्तन समाउन मिल्ने र थकाइ कम लाग्ने यो आसन सजिलो र महिलाहरूले बढी रोमान्टिक भएको मान्दछन ।

    महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा समात्न पनि सक्छन । 

    यसरी यौन क्रिया गर्दा लिङ्गले महिलाको समबेदनशील बिन्दुहरूमा घर्षण गर्ने हुनाले पनि महिलालाई यो आसन बढी मन पर्ने हो । –एजेन्सी

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology