Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिलाले परपुरुषसँग यौन सम्बन्ध किन राख्छन् ?यस्ता छन् कारण

महिलाले परपुरुषसँग यौन सम्बन्ध किन राख्छन् ?यस्ता छन् कारण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • २०:३५:४८ बजे
  • 3.8K
    SHARES
  • महिलाले परपुरुषसँग यौन सम्बन्ध किन राख्छन् ?यस्ता छन्  कारण

    विवाहित जीवनमा मायाको साथसाथै शारीरिक सम्बन्धको आवश्यकता सबै महिला तथा पुरुषलाई हुने गर्दछन् । पुरुषहरु यौनसँग जोडिएको कुनै पनि कुरा आराम तथा ढुक्कसँगले आफ्ना श्रीमती तथा साथी भाइसँग खुलस्त रुपमा साटासाट गर्ने गर्दछन् ।

    images

    तर महिलाहरु यौनको मामिलामा कुरा तथा विश्लेषण गर्न लजाउने तथा हिच्किचाएको महशुस गर्दछन् । यसै कारण महिलाहरु यौनको चरम सुख तथा आनन्दको बारेमा केही पनि बोल्दैनन् । यौन एक यस्तो आगो हो जुन बलेपछि सरल रुपमा शान्त हुँदैन् । कतिपय महिलाहरु विभिन्न कारणले परपुरुषसँग यौन सम्बन्ध बनाउने गर्दछन् ।

    महिलाले परपुरुषसँग सम्बन्ध राख्ने कारण

    १। गर्भ निरोधकका साधनको विकास स् गर्भ निरोधकको साधनले पनि महिलाहरुलाई परपुरुष अर्थात नाजायज सम्बन्ध राख्न सजिलो भएको छ । यसको अर्थ यो हो की पहिला जब गर्भ निरोधकको साधन उपलब्ध थिएन त्यति

    बेला महिलाहरु गर्भ रहने डरले पर पुरुषसँग सम्बन्ध राख्दैनन् थिए । यस्ता सम्बन्ध राखेर महिला गर्भवती भएमा समाजमा ति महिलालाई घृणाको दृष्टिले हेरिन्थ्यो । आजभोलि गर्भ निरोधकको साधनले सहज बनाएको छ ।

    २। विवाहमा अयोग्य पुरुष स् आजभोलि पनि कतिपय गाउँमा महिलाको विवाह सानै उमेरमा धेरै उमेरको पुरुषसँग गरिदिने चलन रहिआएको छ ।

    कतिपय गाउँका आमाबुबाहरु आफ्नो छोरीको विवाह महि नावारी भन्दा गरिदिएमा स्वर्गको ढोका खुल्ने विश्वास गर्ने गर्दछन् । त्यतिमात्र नभएर छोरीको विवाह गरेपछि आफ्नो टा’उकाको बोझ हटेको सम्झने गर्दछन् ।

    विवहा पश्चात महिलाहरु धेरै उमेरका पुरुषसँग बस्न सक्दैनन् । उनीहरु बीचमा नयौन सन्तुष्टि प्राप्त हुन्छ न सोच नै मिल्छ । यस्तै महिलाहरु परपुरुषसँग सम्बन्ध बनाउन आकर्षित हुन्छन् ।

    ३। पश्चिमी समाजको प्रभाव स् पश्चिमी समाजको युवा तथा युवती विवाह अगाडि नै यौन आनन्द लिन्छन् । तिनिहरु एकलाई छोडेर अर्कोसँग विवाह गरिसकेका हुन्छन् । तिनिहरुको सम्ब न्ध केही दिनमा नै टुटेर जाने गर्दछ । तिनीहरुले ना’जायज सम्बन्धलाई बढी प्राथमिकता दिने गर्दछन् ।

    यस्तै सिको सिकेर भारत तथा नेपालमा पनि पर पुरुषसँग सम्बन्ध राख्ने प्रचलन बढेको छ । फलस्वरुप पश्चिमी समाजको प्रभाव पूर्वीय समाजमा पनि बढ्दो छ ।

    ४। पतिको पर स्त्रीसँग सम्बन्ध स् कतिपय श्रीमानको अफेयर बाहिरी महिलासँग हुने गर्दछ । जसका कारण पुरुषहरुले आफ्नो श्रीमतीलाई मायाको दृष्टिकोणले हेर्दैनन् ।

    श्रीमानको यही व्यवहारले महिलाहरु एक्लोपनको महसुस गर्ने गर्दछन् । त्यसैले महिला पनि त्यस समयमा कसैको माया तथा साथको अपेक्षा गर्ने गर्दछिन् । र उनले यौन सम्बन्ध पनि राख्दछिन् ।

    ५। पैसाको लालच स् पैसाको लालचमा पनि महिलाहरु कुनै धनी पुरुष सँग सम्ब न्ध बनाउन तयार हुन्छन् । तिनीहरुले भौतिक सुख त प्राप्त गर्दछन तर शारीरिक सु ख प्राप्त गर्न पाउँदैनन् त्यसै कारण उनीहरु प र पुरुषलाई रोज्ने गर्दछन् ।

    त्यस्तै श्रीमानद्धारा महिलाहरुको इच्छा पूरा नहुनुमा कम आम्दानीको कारण पनि हो । यश आरामको जिन्दगी नदिए पछि महिलाहरु बाहिरको पुरुषसँग स म्बन्ध राख्न तयार हुन्छन् ।

    ६। यौनमा सन्तुष्टि स् कैयौँ पटक महिलाहरु आफ्नो श्रीमानसँगको यौन सम्बन्धमा सन्तुष्ट हुन सक्दैँनन् । आफू सन्तुष्ट भए नभएको कुरा पनि उनीहरु खुलेर भन्न सक्दैनन् । जसका कारण उनीहरु पर पुरुषसँग यौन सम्बन्ध राख्न आकर्षित हुन्छन् ।

    ७। उमेरको अन्तर स् कुनै पनि महिलाको विवाह समान उमेरको पुरुषसँग नगराउने एक ठूलो समस्या हो । महिलाको विवाह कम उमेर होस् वा धेरै उमेरको दुवै विवाहमा महिलालाई नै दुख हुने गर्दछ ।

    अयोग्य विवहामा पुरुषलाई त यौन सन्तुष्टि हुन्छ तर महिलालाई यौन सन्तुष्टि प्राप्त हुँदैन् । महिलालाई यौन सन्तुष्टि नमिल्ने कारण उनीहरु परपुरुषसँग स’म्बन्ध राख्न बाध्य हुन्छन् ।

    ८। यौनको बारेमा अल्पज्ञान स् यौनको मामिलामा पुरुषहरुको मानसिकता अजी’बको हुने गर्दछ । पुरुषहरु महिलाको साथमा यौन सम्बन्ध राखेको समयमा आफ्नो सन्तुष्टि तथा आ नन्दको प्राप्ति मात्र चाहान्छन् । जसको आवेगमा उनीहरु यौन सम्बन्ध भन्दा पहिले फोरप्ले गर्न पाउदैनन् ।

    महिलाहरुलाई फो रप्ले पछि पनि यौन सम्पर्क राख्न मन पराउछन् । पुरुषहरु आफ्नो आनन्दको चक्करमा महिला सन्तुष्ट भए वा भएनन् भन्ने जान्न कोसिस पनि गर्दैनन् । जसको कारण महिलाहरु खुसी हुदैनन् र अन्य पुरुषहरुसँग यौन सन्तुष्ट पाउन सम्बन्ध राख्ने गर्दछन् ।

    ९। आपसी झगडा तथा म नमुटाव स् झगडा तथा आपसी मनमुटाव हरेक श्रीमान् तथा श्रीमतीमा हुने गर्दछ तर आवश्यकता भन्दा बढी झगडा तथा मनमुटाव राम्रो हुँदैन् । आपसी झगडा तथा मनमुटावले कतिपय महिला तथा

    पुरुषहरुको बोलीचाली समेत बन्द हुने गर्दछ त्यति मात्र नभएर उनीहरु बीचमा यौन सम्बन्ध समेत हुन पाउँदैन् । फलस्वरुप पुरुषले परस्त्री तथा महिलाले पर पुरुषसँग सम्बन्ध राख्ने गर्दछन् ।

    १०। एक्लोपन स् कुनै पनि समयमा आफ्नो श्रीमान साथमा नहुदा महिलाहरुलाई एक्लोपनको महसुस हुने गर्दछ । कुनै पनि समय श्रीमान कामको सिलसिलामा तथा अन्य कारण देश भन्दा बाहिर कुनै ठाउँमा जादा एक्लोपनलाई टाढा गराउन उनीहरु पर पुरुषसँग यौन सम्बन्ध राख्ने गर्दछन् । 

  • सम्बन्धित विषय:

  • # यौन सम्बन्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology