Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला

शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २०, २०७७ बिहिवार • २१:३९:४० बजे
  • 1.8K
    SHARES
  • शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला

    डोटी- डोटीको जोरायल गाउँपालिका २ बुडर बजार नजिकै जोगबुढा जाने सडक खण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका शिक्षक भट्टराई मृत अवस्थामा फेला परेका हुन्।

    उनका अनुसार घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुडरका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए।

    डम्बरका भाइ कृष्णप्रसाद भट्टराईले दाजुको हत्या गरिएको हुनसक्ने आशंका रहेको भन्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्।रासस

     

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # मृत फेला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology