Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यस वर्षको एसईई जेष्ठ १३ र कक्षा १२ को परीक्षा जेष्ठ २६ देखि

यस वर्षको एसईई जेष्ठ १३ र कक्षा १२ को परीक्षा जेष्ठ २६ देखि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

फाल्गुण २५, २०७७ मंगलवार • १३:५५:५२ बजे
  • 1.3K
    SHARES
  • यस वर्षको एसईई जेष्ठ १३ र कक्षा १२ को परीक्षा जेष्ठ २६ देखि

    पोखरा - यस वर्षको एसईई र कक्षा १२ को परीक्षा आगामी जेष्ठ महिनाको दोस्रो र अन्तिम साता देखी हुने भएको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसईई जेष्ठ १३ देखि २४ गते सम्म र कक्षा १२को परीक्षा जेष्ठ २६ देखि असार ४ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

    कोरोनाका कारण ढिला गरी परीक्षा हुन लागेको हो । यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसारपरीक्षासँग सम्बन्धी अन्य जानकारी आउन बाँकी छ ।

    यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology