Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र ५, २०७७ बिहिवार • १०:१४:५३ बजे
  • 1.7K
    SHARES
  • कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

    पोखरा -राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो ।

    images

    नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट ww.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology