Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्ने तयारीमा सरकार,कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका

स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्ने तयारीमा सरकार,कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

चैत्र २७, २०७७ शुक्रवार • १०:११:४३ बजे
  • 2.4K
    SHARES
  • स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्ने तयारीमा सरकार,कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका

    पोखरा - स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।यो प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकिएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो समयमा फेला परेका संक्रमितमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरिएको छ ।

    कोरोना संक्रमितमध्ये पछिल्लो समय १६ प्रतिशत बालबालिका रहेको तथ्यांक छ । 

    स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले पनि अब स्कुलहरु पूर्णरुपमा अनलाइन माध्यममा जानुपर्ने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्कुल बिदा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology