स्तन युवतीको सौन्दर्यको मानक हो । त्यसैले त हरेक युवती चाहन्छिन्, कसिलो, पुष्ट एवं सुडौल स्तनप्रति बढीभन्दा बढी पुरुष आकर्षित हुन्छन् । प्राकृतिक रुपमा सबैको स्तनको आकार र बनौट एकसमान हुँदैन । तर, केही ठूला र केही सानो हुँदैमा यसमा चिन्ता लिनु पर्ने भने छैन । सबै सौन्दर्य भनेको स्तनको साइजमात्र पनि होइन ।
एक अध्ययन अनुसार सानो वा ठूलो कुन प्रकारका स्तनमा पुरुषको आकर्षण बढी हुन्छ भनि गरिएको एक अन्तरराष्ट्रिय सर्बेक्षण यसबाट एकरुपता पाइएको थिएन । त्यसमा पुरुषलाई सोधिएको थियो, कुन ब्रेस्ट साइज ठिक हुन्छ रु यसमा हरेक देशको महिला र पुरुषको सोंचमा एकरुपता पाइएन । यद्यपी अधिकांशको जवाफ एउटै थियो । अर्थात सर्बेको निचोड थियो कि, सि९कप साइज ब्रेस्ट सबैभन्दा राम्रो देखिन्छ । एक अन्तर्रा्ष्ट्रिय सर्वेक्षण एजेन्सी मेडिकल टेलिकन्सल्टेन्शन वेबसाइट जावाका अनुसार, सामान्यत पुरुष र महिला ठूलो कप साइजको ब्रेस्ट रुचाउँछन् ।
यसमा धेरैजसो महिला पुरुष सि, डि र डि–डि साइजको ब्रेस्ट मन पराउँछन् । यस सर्बेमा एक हजार पुरुष र ९ सय बढी महिला सहभागी थिए ।
यो पनि पढ्नुहोस् यस्ता छन् महिलाहरुको हस्तमैथुनका तरिका
हस्तमैथुन पुरुष तथा महिला सबैले गर्छन् । पुरुषले आफ्नो लिङ्ग खेलाएर अथवा चलाएर हस्त मैथुन गर्ने गर्छन् भने महिलाहरुको हस्तमैथुनको तरिका फरक फरक हुने गर्दछ । कसैकसैले योनी वा भंगाकुर चलाएर यौन इच्छा पूरा गर्छन भने कसैले योनीमा औंला वा अन्य यस्तै लिंग आकारको बस्तु पसाएर यौन इच्छा पूरा गर्ने गरेको पाइन्छ ।
महिलाको योनिलाई यौनअङ्ग मानिए पनि योनिबाहेक अंगहरू यौनको दृष्टिकोणले संवेदनशील हुन्छन् । भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर र स्तनहरू लाई पनि यौनअङ्ग मान्न सकिन्छ । यी अंगको मर्दन, हल्का स्पर्स, सुम्सुम्याइबाट हस्तमैथुन शुरु गर्ने गर्दछन् । पुरुषको हस्तमैथुन गर्ने तरिकाको तुलनामा महिलामा हस्तमैथुन गर्ने तरिकामा धेरै विविधता हुन्छ । पुरुषहरूले लिंगलाई सहलाएर हस्त मैथुन गर्छन भने महिलाहरूले उनीहरूका विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याएर हस्तमैथुन गर्न सक्छन। हस्तमैथुन गर्दा यौन परिकल्पना गर्नु महत्वपूर्ण हुन्छ ।
तेसैले हस्तमैथुन गर्दा यौन क्रिया गर्ने व्यक्ति, स्थान र आसनको कल्पना गरेर सोही अनुरुपको यौन क्रिडा गरेको कल्पना गर्दै आनन्द लिनु पर्ने हुन्छ । परिकल्पनाको साथै हस्त मैथुन क्रिडाहरू निम्न हुन सक्छन । कुनै पनि यौन क्रिडामा महिलाको योनीको भगाङ्कुरको घर्षणले महिलालाई चरमसुखमा पुग्न सहयोग गर्दछ । भगाङ्कुर चलाउन कुनै पनि सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन चलाउने वा घर्षण गर्न सकिन्छ । हात वा तेस्तै अरु कुनै कुराले चलाउनुका साथै दबाब दिने, हल्लाउने आदि क्रिडा गर्न सक्नुहुन्छ। नुहाउने बेलामा पानीको हल्का फोहराले पनि धेरै महिलाहरू उत्तेजीत हुने र यौनशुख प्राप्त गर्न सक्छन । मानिसलाई प्रकृतिले नै सबै भन्दा राम्रो यौन साधन दिएको छ औंला ।
योनि र भगाङ्कुरलाई सहलाउन होस् या योनी भित्र पसौन औंलाको प्रयोग गर्नु सजिलो र आरामदायी हुन्छ । औंलाले चाहेअनुरूपको दबाब, गति र तरिका अनुसार यौन शुख प्राप्त गर्न सकिन्छ । योनी बाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श गर्न सुम्सुम्याउँण र मर्दन गर्न पनि <औला> जस्तो सजिलो अरु केही हुँदैन ।