Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफ्रीकामा एकैपटक महिलाले जन्माईन् दश बच्चा : विश्वकै दुर्लभ रेकर्ड

अफ्रीकामा एकैपटक महिलाले जन्माईन् दश बच्चा : विश्वकै दुर्लभ रेकर्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७८ आइतवार • १८:३१:४० बजे
  • 1.1K
    SHARES
  • अफ्रीकामा एकैपटक महिलाले जन्माईन् दश बच्चा : विश्वकै दुर्लभ रेकर्ड

    दक्षिण अफ्रीकामा एक महिलाले १० वटा बच्चा एकै पटक जन्माएकी छन् । यो विश्वकै दुर्लभ रेकर्ड हो । यस अघि मालीकी एक महिलाले ९ बच्चा जन्माएको रेकर्ड थियो । गेसिअमे थमारा सितो नामकी ३७ वर्षे महिलाले जन्माएको १० बच्चा मध्य सात छोरा र तीन छोरी रहेका छन् ।

    images

    प्रिटोरीयाको एक अस्पतालमा सिजेरियन विधिबाट बच्चा जन्माईएको बताईएको छ । यस अघि ६ वर्ष अघि पनि ती महिलाले जुम्ल्याहा सन्तान जन्माएकी थिईन् । शुरुमा डाक्टरले ६ वटा बच्चा पेटमा चलिरहेको भनेका थिए । त्यसपछि ८ वटा छ भनिएको थियो । तर अन्ततः जन्मदा १० वटा बच्चा निस्किएको सितोलेका पति टेबोगोले बताए ।

  • सम्बन्धित विषय:

  • # दश बच्चा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology