Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साउनको अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन !

साउनको अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आषाढ २०, २०७८ आइतवार • ०९:३१:२२ बजे
  • 1.3K
    SHARES
  • साउनको अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन !

    पोखरा । साउनको अन्तिम साताबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ ।बोर्डले बिधार्थीको भौतिक उपस्थितिमा नै परीक्षा लिने तयारी गरेको हो ।

    images

    सरकारले अनुमति दिए बोर्डले तयारी थाल्ने जनाएको छ ।देशका विभिन्न स्थानमा रहेका विद्यार्थीहरू सबै अनलाइनको पहुँचमा छैनन् । जस कारणले गर्दा भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने योजना रहेको बोर्डले जनाएको छ ।

    परीक्षा सञ्चालनको अनुमति सिसिएमसीले दिनेछ । यसभन्दा अगाडि जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा सिसिएमसीले रोकेको थियो । कोरोना भाइरसको संक्रमण नघटेकाले होम सेन्टरमै परीक्षा हुने सम्भावना रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology