Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने

त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २४, २०७८ आइतवार • २०:०२:३२ बजे
  • 775
    SHARES
  • त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने

    पोखरा । त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ ।

    images

    आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद् बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनु भएको छ ।

    हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू संचालन भइरहेका छन् । कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू नगर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिस त्रिविले सुनुवाई नगर्ने भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology