Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कडकनाथ कुखुराले कोरोना संक्रमितको ईम्युनिटी बढाउने दाबी

कडकनाथ कुखुराले कोरोना संक्रमितको ईम्युनिटी बढाउने दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७८ मंगलवार • १२:२४:०९ बजे
  • 1.7K
    SHARES
  • कडकनाथ कुखुराले कोरोना संक्रमितको ईम्युनिटी बढाउने दाबी

    कडकनाथ अर्थात पूर्ण रुपले कालो कुखुरा । यो कुखुराको मासु खानाले कोरोना संक्रमितको ईम्युनीटी पावर बढाउने एक अनुसन्धानमा दाबी गरिएको छ । भारत मध्य प्रदेश झाबुआको एक कडकनाथ रिसर्च सेन्टरले ईन्डियन काउन्सील अफ् मेडिकल रिसर्च र डिपार्टमेन्ट अफ् हेल्थलाई एक पत्र लेख्दै यस्तो दाबी गरेको हो |

    images

    पत्रमा कडकनाथमा उच्च प्रोटिन,जिंक र भिटामिन हुने साथै बोसो र कोलेस्टोरोल कम हुने दाबी गरिएको छ । आईसीएमआरको संस्थाले कोभिड र पोष्ट कोभिड डाईट प्रोटोकलमा कडकनाथलाई सामेल गर्न सुझाव दिएको छ ।

    कडकनाथको अण्डामा समेत यी तत्वहरु पाईने दाबी गरिएको छ | पछिल्लो समय कडकनाथको चर्चा र माग बढ्न थालेको बताईएको छ ।

  • सम्बन्धित विषय:

  • # कडकनाथ कुखुरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology