ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । ६४ वर्षीय एक पुरुषको मृत्यु भएको ललितपुरका जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
काठमाडौं ट्याङ्लाफाँटका ती पुरुष साउन १५ गते अस्पताल भर्ना भएका र आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
६४ वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।