Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माल्दिभ्समा रहेका फुटबल टोलीले यसरी मनाए दसैँ

माल्दिभ्समा रहेका फुटबल टोलीले यसरी मनाए दसैँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७८ शुक्रवार • १४:३८:०८ बजे
  • 991
    SHARES
  • माल्दिभ्समा रहेका फुटबल टोलीले यसरी मनाए दसैँ

    साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले दसैँ मनाएको छ ।

    images

    11.jpg

    नेपालीहरुले आफन्त र परिवारसँग दसैँ मनाइरहेका बेला उनीहरुले टिमका साथ दसैँको टीका र जमरा लगाएका हुन् ।

    13.jpg

    मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसहित नेपाली टोलीका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् ।

    2.jpg नेपाली खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई टिमका व्यवस्थापक मधुसुदन उपाध्ययले टीका र जमरा लगाइदिएका थिए । सबै तस्बिर : एन्फा

    12.jpg

    14.jpg

    33.jpg

     

    55.jpg

    88.jpg

    66.jpg

    99.jpg

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology