Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

देशभर थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , १ जनाको मृत्यु

देशभर थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , १ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७८ शनिवार • १७:१९:२५ बजे
  • 970
    SHARES
  • देशभर थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , १ जनाको मृत्यु

    पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप १४७ जनामा को रोना भाइरस सं क्रमण पुष्टि भएको छ भने ८४५ को रोना सं क्रमित निको भएर घर फर्किएका छन ।

    images

     

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार १ हजार ७७३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट १३६ र एन्टिजेन विधिबाट ११ जनामा सं क्रमण पुष्टि भएको हो ।

    कोरोनाले थप १ जनाको मृ त्यु भएको छ । यससँगै मृ त्यु हुनेको कूल संख्या ११ हजार २७८ पुगेको छ ।

    थप ८४५ को रोना सं क्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

    शनिवार देशभर स क्रिय सं क्रमितको संख्या १२ हजार ५९८ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना अपडेट
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology