Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भदौ १५ सम्मका लागि शिक्षण संस्था बन्द, परीक्षा स्थगित

भदौ १५ सम्मका लागि शिक्षण संस्था बन्द, परीक्षा स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • २२:४५:२५ बजे
  • 2.0K
    SHARES
  • भदौ १५ सम्मका लागि शिक्षण संस्था बन्द, परीक्षा स्थगित
    भदौ १ गतेबाट विद्यार्थी भर्ना अभियान सुरु गर्ने भनिए पनि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १५ गते पुर्याएको छ ।
    समुदायस्तरमा कोरोना संक्रमण बढेको भन्दै बैठकले विद्यार्थी भर्ना र शिक्षण संस्था भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । त्यसैगरि बैठकले तोकिएका परीक्षाहरु पनि अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology