Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय नाका थप कडाई गर्ने सरकारको निर्णय

भारतीय नाका थप कडाई गर्ने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०७७ सोमवार • २२:५२:५० बजे
  • 1.0K
    SHARES
  • भारतीय नाका थप कडाई गर्ने सरकारको निर्णय
    मन्त्रिपरिषद्को सोमबार बसेको नियमित बैठकले सीमा नाकालाई अझै कडा गर्ने निर्णय गरेको छ ।

    नाकाबाट अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको हो ।

    भारतबाट नेपाली आउने २० प्रवेश नाकाहरुको संख्या १० गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । त्यसैगरी उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology