Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राखेपका सदस्य सचिव रमेश सिलवाल बर्खास्त

राखेपका सदस्य सचिव रमेश सिलवाल बर्खास्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७८ मंगलवार • १०:५०:०० बजे
  • 1.2K
    SHARES
  • राखेपका सदस्य सचिव रमेश सिलवाल बर्खास्त

    पोखरा । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

    images

    युवा तथा खेलकुद मन्त्रीमा महेश्वर गहराज आएसँगै उनी बर्खास्तीमा परेका हुन् । 

    बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको हो । सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।

    राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो ।

    ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology