Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा एक नेपाली व्यवसायीको गो'ली हा'नी ह'त्या

अमेरिकामा एक नेपाली व्यवसायीको गो'ली हा'नी ह'त्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७८ बुधवार • १०:२२:५३ बजे
  • 706
    SHARES
  • अमेरिकामा एक नेपाली व्यवसायीको गो'ली हा'नी ह'त्या

    पोखरा । अमेरिकामा एक नेपाली व्यवसायीको गो'ली हा'नी ह'त्या गरिएको छ । बोस्टन शहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गो'ली हा'नी ह'त्या गरिएको हो । बोस्टन शहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रीटमा ‘स्टप एन्ड सेभ’ नामकोे खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गो'ली हा'नी ह'त्या गरिएको बताइएको छ । गो'ली हान्ने व्यक्ति फरार रहेकाले खोजी कार्य जारी रहेको छ । ५४ वर्षिय महासेठको घर जनकपुर रहेको उनी मधेसी एसोसिएसन इन अमेरिका (न्यू इङ्लेन्ड च्याप्टर) का पूर्वअध्यक्ष समेत रहेको बताइएको छ ।

    images

    यो पनी हेर्नुस

    नेपालीको रेष्टुरेण्टलाई यूरोपमा अवार्ड

    पोल्याण्ड/यूरोपेली मुलुक पोल्याण्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले "सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१"अवार्ड प्राप्त गरेको छ ।स्नेहाज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्याण्डका संस्थापक सदस्य व्यवसायी नरेश सापकोटाद्वारा सञ्चालित रेष्टुरेण्ट हो।

    पोल्याण्डको प्रख्यात कम्पनि ओरवेद्वारा स्नेहाजलाई पोल्याण्डको होज प्रान्तको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ को अवार्ड प्रदान गरेको हो।'

    ओरवेले प्रत्येक वर्ष विभिन्न विधामा यो अवार्ड दिन्छ र रेस्टुरेन्टमा हामी छनौट भयौं ,कुल १० अङ्कमा हुने मूल्याङ्कनमा स्नेहाजले ९ दशमलव ७ अङ्क प्राप्त गरेको सापकोटाले बताए।

    ‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउँदा गौरवको महसुस गरेको छु’, उनले भने । विगत १७ वर्षदेखि सपरिवार पोल्याण्डमा बस्दै आएका सापकोटा पोल्याण्डमा सफल नेपाली व्यवसायी मानिन्छन्।

    उनको सोही स्नेहाज टच रेस्टुरेन्टले पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनी पिएसनेद्वारा प्रदान गरिने होज प्रान्तको 'सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०' को अवार्ड पनि प्राप्त गरेको थियो

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology