Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना नर्समा कोरोना संक्रमण

त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना नर्समा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०७७ मंगलवार • १४:१४:१८ बजे
  • 1.4K
    SHARES
  • त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना नर्समा कोरोना संक्रमण

    त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत २ जना नर्समा कोरोना पुष्टि भएको छ । दुई नर्सको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    images
     

    अस्पतालका कोभिड संयोजक डा.सन्तकुमार दासले जनरल वार्डमा कार्यरत दुई नर्समा कोरोना संक्रमण पाइएको जानकारी दिएका छन् । उनका अनुसार ती दुबैजना नर्सको स्वास्थ्य अवस्था सामान्य छ ।

    शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको स्वाब परीक्षण जारी राखिएको डा. दासले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology