Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आजको राशिफल

आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०७८ आइतवार • ०९:३८:३५ बजे
  • 1.1K
    SHARES
  • आजको राशिफल

    विसं २०७८ साल कातिक ७ गते, आइतबार , आजको राशिफल

    images


    मेष : कार्य बाधा तथा स्वास्थ्यमा समान्य समस्या देखिनेछ । पारिवारिक सहयोगले फाइदा हुनेछ । मेहनतले गर्न नछोड्नु होला ।

    वृष : बोलिको प्रभाव बढ्नेछ । नसोचेको कामहरू बन्ने छन् । नयाँ ठाँऊ तथा नयाँ व्यक्तिसँगको भेटघाट हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय छ।

    मिथुन : सोचे भन्दापनि बढी आर्थिक लाभ प्राप्त हुनेछ । स्वास्थ्यमा मध्यान्हपछि समस्या आउनेछ । खर्चका बाराहरु बढ्ने छन् ।

    कर्कट : सामान्य विवाद उत्पन्न हुनेछ । बोल्दा विचार गर्नु होला पारिवारिक विछोड हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।

    सिंह : आर्थिक समस्या आइपर्न सक्नेछ । मित्र सहयोग प्राप्त हुनेछ । राजनैतिक सफलता प्राप्त हुनेछ । हनुमानको सेवा गर्नुहोला ।

    कन्या : पारिवारिक सुख मिल्नुका साथै उन्नति प्रगति हुनेछ । आयआर्जन बढ्नेछ । मध्यान्हपछि स्वास्थ्यमा समस्या आउने छ ।

    तुला : आफन्तमा दुःखद् विपद् आउनेछ । कार्य सफलता प्राप्त हुनेछ । नयाँ रोजगारिको अवसर प्राप्त हुनेछ ।

    वृश्चिक : आर्थिक धन लाभ हुनेछ । आफन्तदेखि धोका हुनेछ । विद्यार्थी वर्गको लागि शुभ दिन रहनेछ । प्रेमीप्रेमिकाको लागि शुभ रहनेछ ।

    धनु : आर्थिक धन लाभ हुनेछ । सोचेभन्दा बढी नै आफनाको सहयोग प्राप्त हुनेछ । नयाँ काम सुरुवात गर्ने अवसर प्राप्त हुनेछ ।

    मकर : यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । मध्यान्हदेखि पेटमा समस्या आउनेछ ।

    कुम्भ : वैदेशिक कार्य तथा आर्थिक धनलाभ हुनेछ । बुवा आमाको सेवा गर्नु होला राजनैतिक नियुक्त तथा सफलता हासिल हुनेछ ।

    मीन : सामाजिक तथा आर्थिक सफलता प्राप्त हुनेछ । मित्रलाई सहयोग गर्नुपर्नेछ । महत्वपुर्ण सामग्री हराउन सक्नेछ । ५ मीनेट ध्यान गरेर यात्रा गर्नु होला ।

  • सम्बन्धित विषय:

  • # राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology