Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अष्ट्रेलियामा एक २७ वर्षिय नेपाली युवाको शव फेला

अष्ट्रेलियामा एक २७ वर्षिय नेपाली युवाको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण २७, २०७७ मंगलवार • १४:३८:२६ बजे
  • 1.4K
    SHARES
  • अष्ट्रेलियामा एक २७ वर्षिय नेपाली युवाको शव फेला
    एजेन्सी - अष्ट्रेलियामा एक २७ वर्षिय नेपाली युवाको शव फेला परेको छ ।

    साउथ अष्ट्रेलियाको एडिलेडमा उनी मृत अवस्थामा भेटिएका हुन् । उनी केही दिनदेखि सम्पर्कविहिन रहेका थिए । आईतबार आफ्नै घरको ग्यारेजमा मृत अवस्थामा भेटिएका हुन् ।

    नेपालमा काठमाडौं घर भएका युवक सन् २०१८ मा सिड्नीबाट एडिलेड गएका थिए ।मिडिया रिपोर्टका अनुसार साउथ अष्ट्रेलियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत दिपक धमला आज विहान प्रहरी चौकी पुगेका थिए

    । उनलाई अहिले फरेन्सिक परीक्षण भइरहेको र त्यसपछि पोष्टमार्टम गरिने जानकारी प्रहरीले दिएको थियो । पोष्टमार्टमको रिपोर्ट आउन करिब पाँच दिन लाग्ने बताइएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology