एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत आज नेपालले ताजकिस्तानसँग खेल्ने भएको छ ।
नेपालले आफ्नो दोस्रो खेल स्वरुप ताजकिस्तानसँग खेल्ने भएको हो ।
खेल नेपाली समय अनुसार राति ७ ४५ बाट हुनेछ । यसअघि नेपाल पहिलो खेलमा इरानसँग ४-० ले पराजित भएको थियो ।
ताजकिस्तानले भने पहिलो खेलमा लेबनानलाई पराजित गरेको थियो ।