Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी-२० विश्वकप क्रिकेट : इङ्ग्ल्याण्डसँग अष्ट्रेलिया ८ विकेटले पराजित

टी-२० विश्वकप क्रिकेट : इङ्ग्ल्याण्डसँग अष्ट्रेलिया ८ विकेटले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १४, २०७८ आइतवार • ०८:३५:४९ बजे
  • 1.0K
    SHARES
  • टी-२० विश्वकप क्रिकेट : इङ्ग्ल्याण्डसँग अष्ट्रेलिया ८ विकेटले पराजित

    आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्याण्ड विजयी भएको छ ।

    images

    उसले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो । दुबइमा भएको खेलमा अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इङ्ग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

    टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो ।

    यो सँगै अष्ट्रेलियकाको लगातार तेस्रो जित भएको छ ।

    उता अष्ट्रेलियाले भने पहिलो हार बेहोरेको हो । उसको हालसम्म ४ अंक छ । उ अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology