Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत अवस्थामा फेला

कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत अवस्थामा फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • १५:४०:१७ बजे
  • 1.8K
    SHARES
  • कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत अवस्थामा फेला
    कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीनदिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको मान्डू हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको थियो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।

    images

    तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका सहायक–सम्पादक हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology