Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

उपत्यकामा पछिल्लो २४ घन्टामा १३८ जनामा कोरोना संक्रमण

उपत्यकामा पछिल्लो २४ घन्टामा १३८ जनामा कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०७७ बुधवार • १७:५२:०४ बजे
  • 1.1K
    SHARES
  • उपत्यकामा पछिल्लो २४ घन्टामा १३८ जनामा कोरोना संक्रमण

    काठमाडौं उपत्यकामा कोरोनो संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा १ सय ३८ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा १ सय ९ जना, भक्तपुरमा ८ जना र ललितपुरमा २१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

    प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा थपिएका ४ सय ८४ सहित देशभर संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १६ हजार ७ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ९१ जनाले ज्यान गुमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology