Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी-ट्वान्टी विश्वकप : बाहिरियो दक्षिण अफ्रिका

टी-ट्वान्टी विश्वकप : बाहिरियो दक्षिण अफ्रिका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • ०८:३८:०८ बजे
  • 841
    SHARES
  • टी-ट्वान्टी विश्वकप : बाहिरियो दक्षिण अफ्रिका

    टी- ट्वान्टी विश्वकप अन्तर्गत गएराति भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १० रनले पराजित गरेको छ ।

    images

    जीतका बाबजुद दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ । सुरुमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा १ सय ८९ रन बनउन सफल भएको थियो ।

    दक्षिण अफ्रिकाले प्रस्तुत गरेको उक्त लक्ष्य इंग्ल्याण्डले ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।

    सेमिफाइनलमा पुग्नका लागि दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १५.२ ओभरमा १ सय ३१ रनको स्कोरमा सिमित गर्नुपर्ने थियो । तर यसमा सफल रहेन । समूह १ बाट इंग्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # टी-ट्वान्टी विश्वकप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology