Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ युट्युवको ट्रेन्डिङ एकमा

‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ युट्युवको ट्रेन्डिङ एकमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २१, २०७८ आइतवार • १३:४६:५१ बजे
  • 1.2K
    SHARES
  • ‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ युट्युवको ट्रेन्डिङ एकमा

    गायक समिर तामाङ ‘भिटेन’को नयाँ गीत ‘गल्ली सडक’ युट्युवको ट्रेन्डिङ एकमा पुगेको छ । एकसाता अघि अपलोड गरिएको उक्त गीत युट्युवको ट्रेन्डिङ एकमा परेको हो ।

    images

    उनको गीतमा नेपाली राजनीतिलाई व्यङ्ग्य गरिएको छ । उनी पहिलेबाटै गीतकै कारण आलोचित हुँदै आएका छन् । कतिपय पटक प्रहरीले उनलाई गीतकै कारण पक्राउ गर्दै आएको छ ।

    गीतको प्रयोग भएका भाषाका कारण उनलाई प्रहरीले पक्राउ गर्दै आएको थियो। तर उनी सच्चिने भन्दै प्रहरीसामु प्रतिबद्धता जनाउँदै आएकाले छुट्दै आएका थिए ।

    यो पटकको गीतमा पनि उनले भाषा उस्तै प्रयोग गरेका छन् । यो पटक उनले आफू पक्राउ पर्दाका अनुभवलाई गीतमा उतारेका छन् । यद्यपि उनको गल्ली सडक बोलको गीत डिजिटल बजारमा लोक्रप्रिय बनेको छ ।

  • सम्बन्धित विषय:

  • # भिटेन’को नयाँ गीत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology