Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टी–२० क्रिकेट : नामिवियामाथि भारतको ९ विकेटको जीत

टी–२० क्रिकेट : नामिवियामाथि भारतको ९ विकेटको जीत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २३, २०७८ मंगलवार • ०८:३४:४६ बजे
  • 766
    SHARES
  • टी–२० क्रिकेट : नामिवियामाथि भारतको ९ विकेटको जीत

    एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले हराएको छ ।

    images

    सोमबारराति यूएईको दुबईमा भएको खेलमा नामिबियाले दिएको १३३ रनको लक्ष्य पछ्याउदै भारतले २८ बल अघि मात्रै एक विकेट गुमाएर भेट्टायो ।

    भारतका लागि के एल राहुलले नटआउट ५४ र सूर्यकुमार यादवले २५ रन बनाउन सफल भए । रोहित शर्मा ५६ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ८ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

    उसका लागि डेविड वाइजले २६ र स्टेफिन ब्राडले २१ रन बनाए । बलिङतर्फ भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३/३ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # टी–२० क्रिकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology