Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी–२० र वानडे सिरिज खेल्ने

अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी–२० र वानडे सिरिज खेल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७८ बुधवार • १२:२५:३९ बजे
  • 751
    SHARES
  • अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी–२० र वानडे सिरिज खेल्ने

    अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी–२० र वानडे सिरिज खेल्ने भएको छ। यी दुई टोलीबीचको खेल २२ डिसेम्बरबाट सुरु हुनेछ । अमेरिकाले टेष्ट क्रिकेट खेल्ने देशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो ।

    images

    दुई टोलीबीच दुई खेलको टी–२० र तीन खेलको वानडे सिरिज हुने अमेरिकाको क्रिकेट बोर्डले जनाएको छ। अमेरिकाले मंगलबार खेल तालिका तालिका सार्वजनिक गरेको हो ।

    यो अमेरिकाका लागि आफ्नो टोलीको प्रदर्शन सुधार्ने ठूलो अवसर हुनेछ । अमेरिका र आयरल्याण्डबीचको टी२० सिरिज २२ डिसेम्बर २०२१ देखि सुरु हुनेछ ।

    सिरिजको दोस्रो र अन्तिम खेल २३ डिसेम्बरमा हुनेछ । यसबाहेक एकदिवसीय खेलको सिरिज २६ डिसेम्बरबाट सुरु हुनेछ । दोस्रो खेल २८ डिसेम्बर र तेस्रो खेल ३० डिसेम्बरमा हुनेछ यी सबै खेल फ्लोरिडामा हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # टी–२० र वानडे सिरिज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology