Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं अधिवेशन आगामी १९ नोभेम्बरमा हुने

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं अधिवेशन आगामी १९ नोभेम्बरमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

कार्तिक २८, २०७८ आइतवार • १९:४५:५२ बजे
  • 1.3K
    SHARES
  • माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं अधिवेशन आगामी १९ नोभेम्बरमा हुने

    कुवेत - माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको नवौं अधिवेशन आगामी १९ नोभेम्बरमा २०२१ मा हुने भएको छ ।

    images

    बिगत लामो समयदेखी कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ९वौं ऐतिहासिक अधिबेशन कुबेतको फर्वानियास्थित सेफ नौशाद सिग्नेचर होटलमा हुन लागेको हो ।

    गत शुक्रवार १२ नोभेम्बर २०२१ का दिन क्लवका अध्यक्ष डम्बर प्रसाद रिमालको अध्यक्षतामा बसेको क्लवको २६२औं नियमित बैठकले उक्त निर्णय सर्वसहमतिमा पारित गर्दै अधिवेशनमा कुवेतमा कृयाशिल रहेका हरेक सँघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको स-बिनम्र अनुरोध गरेको छ।

    पुनश्च:

    मिति: १९ नोभेम्बर २०२१, शुक्रबार
    समय: मध्यान्ह १२.०० बजे(उप्रान्त)
    स्थान: Chef Naushad Signature Restaurant (सेफ नौशाद सिग्नेचर रेस्टुरेन्ट फ़र्वनिया, कुबेत)
    कार्यक्रम: नवौं महाधिवेशन
    आयोजक: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेत

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology